Mon Sep 05 2022 12:25:04 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-09-05 12:25:04 +05:45
parent 23a7e3adee
commit 3feafd895c
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 30 यसकारण परमेश्‍वरले अज्ञानताको समयलाई ध्यान दिनुभएन, तर अहिले उहाँले सबै ठाउँका सारा मानिसहरूलाई पश्‍चात्ताप गर्ने आज्ञा दिनुहुन्छ । \v 31 किनभने उहाँले एक दिन निश्‍चित गर्नुभएको छ, जुन दिन आफूले चुन्‍नुभएको मानिसद्वारा उहाँले धार्मिकतामा संसारलाई न्याय गर्नुहुनेछ । परमेश्‍वरले यी मानिसलाई मृत्युबाट जीवित पार्नुभएर सबै मानिसहरूलाई को बारेमा प्रमाण दिनुभएको छ ।”
\v 30 यसकारण परमेश्‍वरले अज्ञानताको समयलाई ध्यान दिनुभएन, तर अहिले उहाँले सबै ठाउँका सारा मानिसहरूलाई पश्‍चात्ताप गर्ने आज्ञा दिनुहुन्छ । \v 31 किनभने उहाँले एक दिन निश्‍चित गर्नुभएको छ, जुन दिन आफूले चुन्‍नुभएको मानिसद्वारा उहाँले धार्मिकतामा संसारलाई न्याय गर्नुहुनेछ । परमेश्‍वरले यी मानिसलाई मृत्युबाट जीवित पार्नुभएर सबै मानिसहरूलाई उहाँको बारेमा प्रमाण दिनुभएको छ ।”