diff --git a/13/04.txt b/13/04.txt index be631b3..94f32a0 100644 --- a/13/04.txt +++ b/13/04.txt @@ -1 +1 @@ -\v 4 त्यसैले पवित्र आत्माको आज्ञा बारनाबास र शाऊलले माने र तल सिलुसियामा गए; अनि त्यहाँबाट जहाज चढी साइप्रसको टापुतिर गए । \v 5 सलामिस सहरमा हुँदा, उनीहरूले यहूदीहरूको सभाघरमा वचन घोषणा गरे र सहायताका लागि यूहन्‍ना मर्कूस पनि उनीहरूसँगै थिए । \ No newline at end of file +\v 4 त्यसैले पवित्र आत्माको आज्ञा बारनाबास र शाऊलले माने र तल सिलुसियामा गए; त्यहाँबाट तिनीहरू जहाज चढी साइप्रसको टापुतिर गए । \v 5 तिनीहरू सलामिस सहरमा हुँदा, तिनीहरूले यहूदीहरूको सभाघरमा परमेश्‍वरको वचन घोषणा गरे । सहायताका लागि यूहन्‍ना मर्कूस पनि उनीहरूसँगै थिए । \ No newline at end of file