Thu Aug 18 2022 11:21:46 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-08-18 11:21:47 +05:45
parent 9fa05b2309
commit 3f0ae401e5
1 changed files with 1 additions and 3 deletions

View File

@ -1,3 +1 @@
\v 30 कर्नेलियसले भने, “चार दिनअगि यही घडीमा म मेरो घरमा नवौं घडीमा प्रार्थना गरिरहेको थिए; र हेर, चहकिलो पोशाक लगाएका एक जना मानिस मेरो सामु खडा भए । \v 31 तिनले भने, ‘हे कर्नेलियस, परमेश्‍वरले तिम्रो प्रार्थना सुन्‍नुभएको छ र तिमीले गरीबहरूलाई दिएको दानहरूले परमेश्‍वरलाई तिम्रो सम्झना गराएको छ । \v 32 त्यसैले कसैलाई योप्पामा पठाऊ र पत्रुस भनिने सिमोनलाई डाकेर ल्याऊ । तिनी समुद्रको छेउमा सिमोन भनिने चर्मकारको घरमा बसिरहेका छन् ।’ \f+ \ft केही प्राचीन प्रतिलिपिहरूमा थप पाइन्छः \fqa जब तिनी आउँछन्, तिनी तिमीसँग बोल्नेछन् \fqa* । \f* \v 33 त्यसैले तुरुन्तै मैले तपाईंलाई बोलाउन पठाएँ । तपाईं दया गरीकन आइदिनुभयो । अब प्रभुले तपाईंलाई निर्देशन दिनुभएका सबै कुरा सुन्‍न हामी सबै परमेश्‍वरको सामुन्‍ने यहाँ उपस्थिति छौं ।”
Instead of "instructed by the Lord to say," some ancient copies have, "instructed by God to say"
\f+ \ft केही प्राचीन प्रतिलिपिहरूमा \fqa प्रभुले तपाईंलाई निर्देशन दिनुभएका सबै कुरा \fqa* वा \fqa केही मानिसहरूले तिम्रो खोजी गर्दैछन् \fqa* छ । \f*
\v 30 कर्नेलियसले भने, “चार दिनअगि यही घडीमा म मेरो घरमा नवौं घडीमा प्रार्थना गरिरहेको थिए; र हेर, चहकिलो पोशाक लगाएका एक जना मानिस मेरो सामु खडा भए । \v 31 तिनले भने, ‘हे कर्नेलियस, परमेश्‍वरले तिम्रो प्रार्थना सुन्‍नुभएको छ र तिमीले गरीबहरूलाई दिएको दानहरूले परमेश्‍वरलाई तिम्रो सम्झना गराएको छ । \v 32 त्यसैले कसैलाई योप्पामा पठाऊ र पत्रुस भनिने सिमोनलाई डाकेर ल्याऊ । तिनी समुद्रको छेउमा सिमोन भनिने चर्मकारको घरमा बसिरहेका छन् ।’ \f+ \ft केही प्राचीन प्रतिलिपिहरूमा थप पाइन्छः \fqa जब तिनी आउँछन्, तिनी तिमीसँग बोल्नेछन् \fqa* । \f* \v 33 त्यसैले तुरुन्तै मैले तपाईंलाई बोलाउन पठाएँ । तपाईं दया गरीकन आइदिनुभयो । अब प्रभुले तपाईंलाई निर्देशन दिनुभएका सबै कुरा सुन्‍न हामी सबै परमेश्‍वरको सामुन्‍ने यहाँ उपस्थिति छौं ।” \f+ \ft केही प्राचीन प्रतिलिपिहरूमा \fqa प्रभुले तपाईंलाई निर्देशन दिनुभएका सबै कुरा \fqa* को सट्टा \fqa परमेश्‍वरले तपाईंलाई निर्देशन दिनुभएका सबै कुरा \fqa* छ । \f*