diff --git a/28/13.txt b/28/13.txt index ba6b8ab..41772bb 100644 --- a/28/13.txt +++ b/28/13.txt @@ -1 +1 @@ -\v 13 हामी त्यहाँबाट यात्रा गरेर रेगीयमको सहरमा आइपुग्यौं । त्यसको एक दिनपछि दक्षिणी बतास चल्यो, र त्यसको दुई दिनपछि पटेओली भन्‍ने सहरमा आइपुग्यौं । \v 14 त्यहाँ हामीले केही भाइहरूलाई भेट्टायौं, जसले हामीलाई सात दिनसम्म त्यहाँ रहनको लागि निमन्‍त्रणा दिए । यसरी हामी रोम आइपुग्यौँ । \v 15 हाम्रो बारेमा सुनेर त्यहाँ रहेका दाजुभाइहरू हामीलाई भेट्न आप्पियासको बजार र तिन भट्टीसम्म आए । जब पावलले ती दाजुभाइहरूलाई देखे, उनले परमेश्‍वरलाई धन्यवाद दिए र उत्साहित भए । \ No newline at end of file +\v 13 हामी त्यहाँबाट यात्रा गरेर रेगीयमको सहरमा आइपुग्यौं । त्यसको एक दिनपछि दक्षिणी बतास चल्यो, र त्यसको दुई दिनपछि पटेओली भन्‍ने सहरमा आइपुग्यौं । \v 14 त्यहाँ हामीले केही भाइहरूलाई भेट्टायौं, जसले हामीलाई सात दिनसम्म तिनीहरूसँग रहनको लागि निमन्‍‍त्रणा दिए । यसरी हामी रोम आइपुग्यौं । \v 15 हाम्रो बारेमा सुनेर त्यहाँ रहेका दाजुभाइहरू हामीलाई भेट्न आप्पियासको बजार र तीन भट्टीसम्म आए । जब पावलले ती दाजुभाइहरूलाई देखे, उनले परमेश्‍वरलाई धन्यवाद दिए र उत्साहित भए । \ No newline at end of file