Fri Aug 12 2022 12:18:03 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-08-12 12:18:03 +05:45
parent 0fb67128a5
commit 3ba15494de
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 14 अब सामरियाका मानिसहरूले परमेश्‍वरको वचनलाई ग्रहण गरे भन्‍ने कुरा जब यरूशलेमका प्रेरितहरूले सुने, तिनीहरूले पत्रुस र यूहन्‍नालाई उनीहरूकहाँ पठाए । \v 15 तिनीहरू तल आएपछि तिनीहरूले उनीहरूले पवित्र आत्मा पाउन सकून् भनी उनीहरूका निम्ति प्रार्थना गरे । \v 16 किनकि त्यस बेलासम्म पवित्र आत्मा उनीहरूमध्ये कसैमाथि पनि आउनुभएको थिएन, प्रभु येशूको नाउँमा मात्र उनीहरूको बप्‍तिस्मा भएको थियो । \v 17 त्यसपछि पत्रुस र यूहन्‍नाले उनीहरूमाथि आफ्ना हात राखे र उनीहरूले पवित्र आत्मा पाए ।
\v 14 अब सामरियाका मानिसहरूले परमेश्‍वरको वचनलाई ग्रहण गरे भन्‍ने कुरा जब यरूशलेमका प्रेरितहरूले सुने, तिनीहरूले पत्रुस र यूहन्‍नालाई उनीहरूकहाँ पठाए । \v 15 तिनीहरू तल आएपछि उनीहरूले पवित्र आत्मा पाउन सकून् भनी उनीहरूका निम्ति तिनीहरूले प्रार्थना गरे । \v 16 किनकि त्यस बेलासम्म पवित्र आत्मा उनीहरूमध्ये कसैमाथि पनि आउनुभएको थिएन; प्रभु येशूको नाउँमा मात्र उनीहरूको बप्‍तिस्मा भएको थियो । \v 17 त्यसपछि पत्रुस र यूहन्‍नाले उनीहरूमाथि आफ्ना हात राखे र उनीहरूले पवित्र आत्मा पाए ।