Fri Sep 09 2022 19:53:47 GMT+0545 (Nepal Time)
This commit is contained in:
parent
1562c48733
commit
39e661b562
|
@ -1 +1 @@
|
|||
\v 35 जब नगर-सचिवले भीडलाई शान्त गराए, तिनले भने, “एफिससका मानिसहरू हो, एफिसीहरूको सहर महान् डायनाको मन्दिर र आकाशबाट खसेको तिनको मूर्तिको रक्षक हो भन्ने कुरा कुन मानिसलाई थाहा छैन र? \v 36 तब यी कुराहरूलाई इन्कार गर्न सकिँदैन भन्ने देखेर, तपाईंहरू शान्त रहनुपर्छ र हतारमा केही गर्नुहुँदैन । \v 37 किनकि तपाईंहरूले ल्याएका यी मानिसहरूले न त मन्दिर लुटेका छन् न त हाम्री देवीको विरुद्धमा ईश्वरनिन्दा नै गरेका छन् ।
|
||||
\v 35 जब नगर-सचिवले भीडलाई शान्त गराए, तिनले भने, “एफिससका मानिसहरू हो, एफिसीहरूको सहर महान् डायनाको मन्दिर र आकाशबाट खसेको तिनको मूर्तिको रक्षक हो भन्ने कुरा कुन मानिसलाई थाहा छैन र? \v 36 तब यी कुराहरूलाई इन्कार गर्न सकिँदैन भन्ने देखेर, तपाईंहरू शान्त रहनुपर्छ र हतारमा केही गर्नुहुँदैन । \v 37 किनकि तपाईंहरूले यी मानिसहरूलाई यस अदालतमा ल्याउनुभएको छ, जसले न त मन्दिर लुटेका छन् न त हाम्री देवीको विरुद्धमा ईश्वरनिन्दा नै गरेका छन् ।
|
Loading…
Reference in New Issue