Fri Aug 19 2022 10:03:47 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-08-19 10:03:48 +05:45
parent 9d78727044
commit 39e0a721c2
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 4 तर पत्रुसले तिनीहरूलाई त्यो कुरा विस्तृत रूपमा यसो भन्दै वर्णन गर्न सुरु गरे, \v 5 ‘म योप्पा सहरमा प्रार्थना गरिरहेको थिएँ, र मैले चारै कुनामा बाँधिएको एउटा ठुलो तन्‍नाजस्तो एउटा वस्तु स्वर्गबाट खसिरहेको दर्शन देखें । यो मकहाँ आयो । \v 6 मैले यसलाई एक टक लगाएर हेरेँ र यस बारे सोचेँ । मैले पृथ्वीको चारखुट्टे जनावरहरू, जङ्गली जन्तुहरू, घस्रने जन्तुहरू, र आकासमा उड्ने चराहरू देखेँ
\v 4 तर पत्रुसले तिनीहरूलाई त्यो कुरा विस्तृत रूपमा यसो भन्दै वर्णन गर्न सुरु गरे, \v 5 ‘म योप्पा सहरमा प्रार्थना गरिरहेको थिएँ, र मैले चारै कुनामा बाँधिएको एउटा ठुलो तन्‍नाजस्तो एउटा वस्तु स्वर्गबाट खसिरहेको दर्शन देखें । यो मकहाँ आयो । \v 6 मैले यसलाई एक टक लगाएर हेरें र यस बारे सोचें । मैले पृथ्वीको चारखुट्टे जनावरहरू, जङ्गली जन्तुहरू, घस्रने जन्तुहरू, र आकाशका चराचुरुङ्गीहरू देखें