Tue Sep 13 2022 19:24:34 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-09-13 19:24:35 +05:45
parent 330725d90f
commit 39bebfbe02
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\c 21 \v 1 जब हामी तिनीहरूबाट छुट्टिएर जहाजमा यात्रा सुरु गर्‍यौं, हामी सिधै कोस सहरतिर लाग्यौं । त्यसपछि हामी अर्को दिन रोडस सहरतिर र त्यहाँबाट पटारा सहरतिर लाग्यौं । \v 2 जब हामीले फोनिकेतिर जाँदै गरेको एउटा जहाज भेट्‍यौं, हामी त्यही जहाजमा चढेर यात्रा सुरु गर्‍यौं ।
\c 21 \v 1 जब हामी तिनीहरूबाट छुट्टिएर जहाजमा यात्रा सुरु गर्‍यौं, हामी सिधै कोस सहरतिर लाग्यौं, र अर्को दिन रोडस सहरतिर र त्यहाँबाट पटारा सहरतिर लाग्यौं । \v 2 जब हामीले फोनिकेतिर जाँदै गरेको एउटा जहाज भेट्‍यौं, हामी त्यही जहाजमा चढेर यात्रा सुरु गर्‍यौं ।