Thu Sep 01 2022 12:34:49 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-09-01 12:34:49 +05:45
parent bd7434515c
commit 35605b7f6b
2 changed files with 2 additions and 2 deletions

View File

@ -1 +1 @@
\v 37 तर पावलले तिनीहरूलाई भने, “हामी रोमी नागरिक भए तापनि दोषी नै नठहराईकन, तिनीहरूले हामीलाई सार्वजनिक स्थलमा पिटे—र तिनीहरूले हामीलाई झ्यालखानामा हाले । अहिले तिनीहरू हामीलाई सुटुक्‍क पठाउन खोज्छन्? होइन! तिनीहरू आफैं आऊन् र हामीलाई छुटाएर लैजाऊन् ।” \v 38 सिपाहीहरूले न्यायाधीशहरूलाई यी कुरा सुनाए, अनि तिनीहरूले पावल र सिलास रोमी हुन् भन्‍ने थाहा पाएपछि न्यायाधीशहरू डराए । \v 39 न्यायाधीशहरू आएर तिनीहरूसँग क्षमा मागे र तिनीहरूलाई बाहिर निकाले अनि सहर छाडेर जान आग्रह गरे ।
\v 37 तर पावलले तिनीहरूलाई भने, “हामी रोमी नागरिक भए तापनि दोषी नै नठहराईकन, तिनीहरूले हामीलाई सार्वजनिक स्थलमा पिटे—र तिनीहरूले हामीलाई झ्यालखानामा हाले । अहिले तिनीहरू हामीलाई सुटुक्‍क पठाउन खोज्छन्? होइन! तिनीहरू आफैं आऊन् र हामीलाई छुटाएर लैजाऊन् ।” \v 38 सिपाहीहरूले न्यायाधीशहरूलाई यी कुरा सुनाए, अनि तिनीहरूले पावल र सिलास रोमी हुन् भन्‍ने थाहा पाएपछि न्यायाधीशहरू डराए । \v 39 न्यायाधीशहरू आए र तिनीहरूसँग क्षमा मागे र तिनीहरूलाई सहर छाडेर जान आग्रह गर्दै तिनीहरूलाई बाहिर लगे ।

View File

@ -1 +1 @@
\v 40 अनि पावल र सिलास झ्यालखानाबाट निस्केर लिडियाको घरमा गए । जब पावल र सिलासले दाजुभाइहरूलाई देखे, उनीहरूले तिनीहरूलाई प्रोत्साहन दिए र त्यस सहरबाट आफ्नो बाटो लागे ।
\v 40 त् पावल र सिलास झ्यालखानाबाट निस्केर लिडियाको घरमा गए । जब पावल र सिलासले दाजुभाइहरूलाई देखे, उनीहरूले तिनीहरूलाई प्रोत्साहन दिए र त्यस सहरबाट आफ्नो बाटो लागे ।