Wed Sep 28 2022 20:19:02 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-09-28 20:19:03 +05:45
parent ae1ae3eb87
commit 3555140735
2 changed files with 3 additions and 2 deletions

View File

@ -1 +1 @@
\v 3 अर्को दिन हामी जहाजबाट सिदोन सहरमा उत्रियौं, जहाँ युलियसले पावललाई दयापूर्ण व्यवहार गरे, र तिनलाई तिनका साथीहरूकहाँ जान अनुमति दिए ताकि तिनले तिनीहरूबाट वास्ता पाउन सकून् । \v 4 त्यहाँबाट हामी समुद्रतिर लाग्यौं, अनि बतास हामी विपरीत चलेको हुनाले टापु नजिकैको साइप्रसमा जहाजमा यात्रा गर्‍यौं । \v 5 किलिकिया र पामफिलियाको नजिकैबाट समुद्रमा जहाज यात्रा गरेपछि हामी लुकिया सहरको माइरा आइपुग्यौं। \v 6 त्यहाँ ती कप्‍तानले इटाली जान लागेको अलेक्जेन्ड्रियाको एउटा जहाज भेट्टाए । तिनले हामीलाई त्यसमा चढाइदिए ।
\v 3 अर्को दिन हामी जहाजबाट सिदोन सहरमा उत्रियौं, जहाँ युलियसले पावललाई दयापूर्ण व्यवहार गरे, र तिनलाई तिनका साथीहरूकहाँ जान अनुमति दिए ताकि तिनले तिनीहरूबाट वास्ता पाउन सकून् । \v 4 त्यहाँबाट हामी समुद्रतिर लाग्यौं, अनि बतास हामी विपरीत चलेको हुनाले टापु नजिकैको साइप्रसको आड लिएर जहाजमा यात्रा गर्‍यौं । \v 5 किलिकिया र पामफिलियाको नजिकैबाट समुद्रमा जहाज यात्रा गरेपछि हामी लुकिया सहरको माइरा आइपुग्यौं। \v 6 त्यहाँ ती कप्‍तानले इटाली जान लागेको अलेक्जेन्ड्रियाको एउटा जहाज भेट्टाए । तिनले हामीलाई त्यसमा चढाइदिए ।

View File

@ -429,6 +429,7 @@
"26-27",
"26-30",
"27-title",
"27-01"
"27-01",
"27-03"
]
}