Thu Aug 11 2022 10:52:34 GMT+0545 (Nepal Time)
This commit is contained in:
parent
b9d40dd9eb
commit
3356c56d07
|
@ -1 +1 @@
|
|||
\v 44 उजाड-स्थानमा हाम्रा पुर्खाहरूको गवाहीको पवित्र वासस्थान थियो जुन मोशाले देखेको नमुना जस्तै बनाउनुपर्ने थियो भनी परमेश्वरले मोशासँग बोल्नुहुँदा तिनलाई आज्ञा गर्नुभयो । \v 45 पछि हाम्रा पूर्खाहरूले, यहोशूको अगुवाइमा, त्यो पवित्र वासस्थान प्राप्त गरे र यस देशलाई अधिकारमा ल्याउँदा त्यसलाई तिनीहरूसँगै ल्याए । परमेश्वरले ती जातिहरूबाट देश लिनुभयो र तिनीहरूलाई हाम्रा पुर्खाहरूको उपस्थितिमा धपाउनुभयो । दाऊदको समयसम्म पवित्र वासस्थान यस देशमा रह्यो, \v 46 जसले परमेश्वरको दृष्टिमा निगाह पाए, र तिनले याकूबका परमेश्वरको निम्ति एउटा वासस्थान निर्माण गर्न निम्ति अनुरोध गरे ।
|
||||
\v 44 उजाड-स्थानमा हाम्रा पुर्खाहरूको गवाहीको पवित्र वासस्थान थियो जुन मोशाले देखेको नमुना जस्तै बनाउनुपर्ने थियो भनी परमेश्वरले मोशासँग बोल्नुहुँदा तिनलाई आज्ञा गर्नुभयो । \v 45 पछि हाम्रा पूर्खाहरूले, यहोशूको अगुवाइमा, त्यो पवित्र वासस्थान प्राप्त गरे र यस देशलाई अधिकारमा ल्याउँदा त्यसलाई तिनीहरूसँगै ल्याए । परमेश्वरले ती जातिहरूबाट देश लिनुभयो र तिनीहरूलाई हाम्रा पुर्खाहरूको उपस्थितिमा धपाउनुभयो । दाऊदको समयसम्म पवित्र वासस्थान यस देशमा रह्यो, \v 46 जसले परमेश्वरको दृष्टिमा निगाह पाए, र तिनले याकूबका परमेश्वरको निम्ति एउटा वासस्थान अनुरोध गरे ।
|
Loading…
Reference in New Issue