Tue Sep 13 2022 18:58:34 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-09-13 18:58:34 +05:45
parent 4914f7034a
commit 332c344d7b
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 36 तिनले यसरी बोलिसकेपछि तिनले घुँडा टेके र तिनीहरू सबै जनासँग प्रार्थना गरे । \v 37 तिनीहरू सबै जना धेरै रोए र पावललाई अँगालो हाले र चुम्बन गरे । \v 38 तिनीहरूले तिनको मुहार फेरि कहिल्यै पनि देख्‍ने छैनन् भनी तिनले भनेका हुनाले तिनीहरू धेरै जना दु:खित भए । तब तिनीहरूले तिनलाई जहाजसम्म पुर्‍याए ।
\v 36 तिनले यसरी बोलिसकेपछि तिनले घुँडा टेके र तिनीहरू सबै जनासँग प्रार्थना गरे । \v 37 त्यहाँ धेरै रुवाबासी भयो र तिनीहरूले पावललाई अँगालो हाले र चुम्बन गरे । \v 38 तिनीहरूले तिनको मुहार फेरि कहिल्यै पनि देख्‍ने छैनन् भनी तिनले भनेका हुनाले तिनीहरू धेरै जना दु:खित भए । तब तिनीहरूले तिनलाई जहाजसम्म पुर्‍याए ।