Tue Aug 09 2022 10:35:02 GMT+0545 (Nepal Time)
This commit is contained in:
parent
285c8bb5c3
commit
2fde03b0ef
|
@ -1 +1 @@
|
|||
\v 12 तिनीहरूले मानिसहरू, धर्म-गुरुहरू, र शास्त्रीहरूलाई उक्साए, अनि स्तिफनससित मुकाबला गरे र तिनलाई पक्रे र परिषद्को सामु ल्याए । \v 13 तिनीहरूले झूटा साक्षीहरू पेस गरे जसले भने, “यो मानिसले यस पवित्रस्थान र व्यवस्थाको विरुद्धमा बोल्न छाड्दैन । \v 14 किनकि नासरतको यो येशूले यस स्थानलाई नष्ट पार्नेछ र मोशाले हामीलाई सुम्पेका चलनहरूलाई बद्लनेछ भनी त्यसले बोलेको हामीले सुनेका छौं ।” \v 15 परिषद्मा जम्मा भएका हरेकको आँखा तिनमा केन्द्रित भयो र तिनको मोहोडा स्वर्गदूतको झैं देखियो ।
|
||||
\v 12 तिनीहरूले मानिसहरू, धर्म-गुरुहरू, र शास्त्रीहरूलाई उक्साए, अनि स्तिफनससित मुकाबला गरे र तिनलाई पक्रे र परिषद्को सामु ल्याए । \v 13 तिनीहरूले झूटा साक्षीहरू पेस गरे जसले भने, “यो मानिसले यस पवित्रस्थान र व्यवस्थाको विरुद्धमा बोल्न छाड्दैन । \v 14 किनकि नासरतको यो येशूले यस स्थानलाई नष्ट पार्नेछ र मोशाले हामीलाई सुम्पेका चलनहरूलाई बद्लनेछ भनी त्यसले बोलेको हामीले सुनेका छौं ।” \v 15 परिषद्मा जम्मा भएका हरेकले आफ्नो आँखा तिनमा केन्द्रित गरे र तिनको मोहोडा स्वर्गदूतको मोहोडा झैं देखे ।
|
Loading…
Reference in New Issue