Tue Sep 13 2022 18:10:31 GMT+0545 (Nepal Time)
This commit is contained in:
parent
26596d4204
commit
2e5f462529
|
@ -1 +1,3 @@
|
|||
\v 28 त्यसकारण तपाईंहरू आफ्नै निम्ति र सारा बगालको बारेमा होसियार हुनुहोस्, जुन बगालका लागि पवित्र आत्माले तपाईंहरूलाई देखरेख गर्ने तुल्याउनु भयो ताकि प्रभुले आफ्नै रगतले किन्नुभएका उहाँको बगालका गोठाला भई तपाईंहरू काम गर्नुहोस् । \v 29 मलाई थाहा छ कि म यहाँबाट गएपछि, खतरनाक ब्वाँसाहरू तपाईंहरूका बिचमा प्रवेश गर्नेछन् र बगाललाई बाँकी राख्ने छैनन् । \v 30 मलाई थाहा छ कि तपाईंहरूमध्येबाटै केही मानिसहरू आउनेछन् र चेलाहरूलाई आफ्नोपछि तान्नका लागि भ्रष्ट कुराहरू गर्नेछन् ।
|
||||

Instead of "with his own blood" , some ancient copies read, "with the blood of his own Son" .
|
||||
\f+ \ft केही प्राचीन प्रतिलिपिहरूमा \fqa उहाँले झण्डै चालिस वर्षसम्म तिनीहरूलाई उजाडस्थानमा हेरचाह गर्नुभयो \fqa* छ । \f*
|
Loading…
Reference in New Issue