Mon Oct 17 2022 11:09:36 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-10-17 11:09:37 +05:45
parent 31bdc29153
commit 2cb7df6db2
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 21 तब तिनीहरूले तिनलाई भने, “हामीले न त तपाईंको बारेमा यहूदाबाट कुनै पत्र नै प्राप्‍त गर्‍यौं, न त कुनै भाइहरू आएर तपाईंको बारेमा कुनै नराम्रो प्रतिवेदन दिए वा कुनै नराम्रो कुरा गरे । \v 22 तर यस पन्थको बारेमा तपाईं के विचार गर्नुहुन्छ भन्‍ने कुरा हामी तपाईंबाट सुन्‍न चाहन्छौँ, किनकि यसको विरुद्धमा बोलिन्छ भनेर हामीहरूले जन्दछौँ
\v 21 तब तिनीहरूले तिनलाई भने, “हामीले न त तपाईंको बारेमा यहूदाबाट कुनै पत्र नै प्राप्‍त गर्‍यौं, न त कुनै भाइहरू आएर तपाईंको बारेमा कुनै नराम्रो प्रतिवेदन दिए वा कुनै नराम्रो कुरा गरे । \v 22 तर यस पन्थको बारेमा तपाईं के विचार गर्नुहुन्छ भन्‍ने कुरा हामी तपाईंबाट सुन्‍न चाहन्छौं, किनभने सबैतिर यसको विरुद्धमा बोलिन्छ भनेर हामी जन्दछौं