From 2bdefa0f5dacb412f9e09faea7b46b64571b9558 Mon Sep 17 00:00:00 2001 From: Pabitra Date: Fri, 19 Aug 2022 09:55:48 +0545 Subject: [PATCH] Fri Aug 19 2022 09:55:47 GMT+0545 (Nepal Time) --- 11/04.txt | 2 +- 1 file changed, 1 insertion(+), 1 deletion(-) diff --git a/11/04.txt b/11/04.txt index 5e21164..5efb989 100644 --- a/11/04.txt +++ b/11/04.txt @@ -1 +1 @@ -\v 4 तर पत्रुसले तिनीहरूलाई त्यो कुरा विस्तृत रूपमा वर्णन गर्न सुरु गरे; उनले भनेः \v 5 ‘म योप्पा सहरमा प्रार्थना गरिरहेको थिएँ, र मैले एउटा दर्शन देखेँ जसमा स्वर्गबाट एउटा ठूलो तन्‍ना जस्तो तलतिर झरिएको थियो । यो मकहाँ आयो । \v 6 मैले यसलाई एक टक लगाएर हेरेँ र यस बारे सोचेँ । मैले पृथ्वीको चारखुट्टे जनावरहरू, जङ्गली जन्तुहरू, घस्रने जन्तुहरू, र आकासमा उड्ने चराहरू देखेँ। \ No newline at end of file +\v 4 तर पत्रुसले तिनीहरूलाई त्यो कुरा विस्तृत रूपमा यसो भन्दै वर्णन गर्न सुरु गरे, \v 5 ‘म योप्पा सहरमा प्रार्थना गरिरहेको थिएँ, र मैले एउटा दर्शन देखेँ जसमा स्वर्गबाट एउटा ठूलो तन्‍ना जस्तो तलतिर झरिएको थियो । यो मकहाँ आयो । \v 6 मैले यसलाई एक टक लगाएर हेरेँ र यस बारे सोचेँ । मैले पृथ्वीको चारखुट्टे जनावरहरू, जङ्गली जन्तुहरू, घस्रने जन्तुहरू, र आकासमा उड्ने चराहरू देखेँ। \ No newline at end of file