Fri Jul 22 2022 11:58:04 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-07-22 11:58:04 +05:45
parent ced43c69ad
commit 29ad3ba432
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 14 तर पत्रुस एघार जनासँगै खडा भएर उच्‍च स्वरले तिनीहरूलाई भने, “यहूदिया र यरूशलेममा बस्‍ने सबै मानिसहरू हो, यो कुरा तपाईंहरूलाई थाहा होस्; मेरो कुरा ध्यान दिएर सुन्‍नुहोस् । \v 15 किनभने तपाईंहरूले ठान्‍नुभएजस्तो यी मानिसहरू मातेका छैनन्, कारण अहिले दिनको तेस्रो घडी मात्र भएको छ ।
\v 14 तर पत्रुस एघार जनासँगै खडा भएर उच्‍च स्वरले तिनीहरूलाई भने, “यहूदिया र यरूशलेममा बस्‍ने सबै मानिसहरू हो, यो कुरा तपाईंहरूलाई थाहा होस्; मेरा कुराहरू ध्यान दिएर सुन्‍नुहोस् । \v 15 किनकि तपाईंहरूले ठान्‍नुभएजस्तो यी मानिसहरू मातेका छैनन्, कारण अहिले दिनको तेस्रो घडी मात्र भएको छ ।