Fri Sep 09 2022 19:05:40 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-09-09 19:05:40 +05:45
parent ddd5c68f90
commit 28ad78e2c9
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 30 पावल मानिसहरूको भीडमा प्रवेश गर्न चाहन्थे, तर चेलाहरूले तिनलाई रोके । \v 31 साथै केही एशिया प्रान्तका अधिकारीहरू जो पावलका मित्र थिए तिनीहरूले तिनलाई रङ्गशालामा प्रवेश नगर्न अनुरोध गर्दै खबर पठाए । \v 32 केही मानिसहरू एउटा कुरा, र कोही अर्कै कुरा गर्दै , कारण भिडका मानिसहरू अलमलमा थिए । धेरै मानिसहरूलाई त तिनीहरू त्यहाँ किन भेला भएका थिए भन्‍ने कुरा समेत थाहा थिएन ।
\v 30 पावल मानिसहरूको भीडमा प्रवेश गर्न चाहन्थे, तर चेलाहरूले तिनलाई रोके । \v 31 साथै केही एशिया प्रान्तका अधिकारीहरू जो पावलका मित्र थिए तिनीहरूले तिनलाई रङ्गशालामा प्रवेश नगर्न अनुरोध गर्दै खबर पठाए । \v 32 केही मानिसहरू एउटा कुरा, र कोही अर्कै कुरा गरी चिच्याउँदै थिए, किनकि भीड अलमलमा थियो । तिनीहरूमध्ये धेरैलाई त तिनीहरू त्यहाँ किन भेला भएका थिए भन्‍ने कुरा समेत थाहा थिएन ।