Thu Sep 15 2022 12:28:03 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-09-15 12:28:03 +05:45
parent 96ca9e8e16
commit 280c0dd2ac
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 20 तिनीहरूले यो सुनेपछि तिनीहरूले परमेश्‍वरको प्रशंसा गरे, र तिनीहरूले तिनलाई भने, “हेर भाइ, यहूदीका बीचमा कति हजारौंले विश्‍वास गरेका छन् । तिनीहरू सबै व्यवस्था पालना गर्नमा दृढ छन् । \v 21 तपाईंले गैरयहूदीहरूका माझमा बस्‍ने सारा यहूदीहरूलाई मोशालाई त्याग्‍न भनी सिकाउनुहुन्छ, र आफ्ना बालकहरूको खतना नगर्नू, र पुराना रीतिरिवाज नमान्‍नू भन्‍नुहुन्छ भनी तपाईंको बारेमा तिनीहरूलाई भनिएको छ ।