Thu Sep 22 2022 12:06:29 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-09-22 12:06:29 +05:45
parent 89499d627c
commit 27dd25fb45
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 22 त्यसपछि फेलिक्स जो यो मार्गको बारेमा जानकार थिए, तिनले सुनुवाइ पछि सारे । तिनले भने “यरूशलेमबाट सेनापति लुसियस तल आएपछि म तिम्रो मुद्दाको फैसला गर्नेछु ।” \v 23 त्यसपछि तिनले कप्‍तानलाई पावललाई पहरामा राख्‍नू, तर तिनलाई स्‍वतन्‍‍त्रता दिनू ताकि तिनका कुनै साथीहरूलाई तिनको आवश्‍यकता पूरा गर्न नरोक भनी आदेश दिए ।
\v 22 त्यसपछि फेलिक्स जो यो मार्गको बारेमा जानकार थिए, तिनले सुनुवाइ पछि सारे । तिनले भने “यरूशलेमबाट सेनापति लुसियस तल आएपछि म तिम्रो मुद्दाको फैसला गर्नेछु ।” \v 23 त्यसपछि तिनले कप्‍तानलाई पावललाई पहरामा राख्‍नू, तर तिनलाई स्‍वतन्‍‍त्रता दिनू ताकि तिनका कुनै साथीहरूलाई तिनको आवश्‍यकताहरू पूरा गर्न नरोकून् भनी आज्ञा दिए ।