Tue Aug 23 2022 11:12:01 GMT+0545 (Nepal Time)
This commit is contained in:
parent
4ae491eb06
commit
27b4cb590b
|
@ -1 +1 @@
|
|||
\v 11 जब पत्रुस आफ्नो होशमा आए, उनले भने, “अब मलाई साँच्चै थाहा भयो कि प्रभुले आफ्ना स्वर्गदूत पठाएर हेरोदको हातबाट यहूदी मानिसहरूले आशा गरेको कुराबाट मलाई छुटकारा दिनुभयो ।” \v 12 उनले यो महसुस गरेपछि, उनी मर्कूस उपनाउँ गरेका यूहन्नाकी आमाको घरमा आए; त्यहाँ धेरै विश्वासीहरू भेला भएर प्रार्थना गरिरहेका थिए ।
|
||||
\v 11 जब पत्रुस आफ्नो होशमा आए, उनले भने, “अब मलाई साँच्चै थाहा भयो कि प्रभुले आफ्ना स्वर्गदूत पठाउनुभएको छ र हेरोदको हातबाट र यहूदी मानिसहरूले आशा गरिरहेका सबै कुराबाट मलाई छुटकारा दिनुभएको छ ।” \v 12 उनले यो महसुस गरेपछि, उनी मर्कूस उपनाउँ गरेका यूहन्नाकी आमाको घरमा आए; त्यहाँ धेरै विश्वासीहरू भेला भएर प्रार्थना गरिरहेका थिए ।
|
Loading…
Reference in New Issue