From 275b635951b7fd7e4794930d95d695fb803b8983 Mon Sep 17 00:00:00 2001 From: Pabitra Date: Thu, 21 Jul 2022 10:59:36 +0545 Subject: [PATCH] Thu Jul 21 2022 10:59:35 GMT+0545 (Nepal Time) --- 01/12.txt | 2 +- 1 file changed, 1 insertion(+), 1 deletion(-) diff --git a/01/12.txt b/01/12.txt index ed6c141..1d6c084 100644 --- a/01/12.txt +++ b/01/12.txt @@ -1 +1 @@ -\v 12 त्यसपछि तिनीहरू यरूशलेम नजिकै पर्ने जैतून डाँडाबाट यरूशलेमतिर फर्के, जुन एक विश्राम दिनको यात्रा जति टाढा थियो । \v 13 जब तिनीहरू आइपुगे, तब तिनीहरू आफू बसिरहेको माथिल्लो कोठामा गए । तिनीहरू पत्रुस, यूहन्‍ना, याकूब, अन्द्रियास, फिलिप, थोमा, बारथोलोमाइ, मत्ती, अल्फयसका छोरा याकूब, उग्रवादी सिमोन र याकूबका छोरा यहूदा थिए । \v 14 तिनीहरू सबै, अन्य महिलाहरू, र येशूकी आमा मरियम, र उहाँका भाइहरूसहित एकै मनको भएर प्रार्थनामा लागिरहे । त्यहाँ \ No newline at end of file +\v 12 त्यसपछि तिनीहरू यरूशलेम नजिकै पर्ने जैतून डाँडाबाट यरूशलेमतिर फर्के, जुन एक विश्राम दिनको यात्रा जति टाढा थियो । \v 13 जब तिनीहरू आइपुगे, तब तिनीहरू आफू बसिरहेको माथिल्लो कोठामा गए । तिनीहरू पत्रुस, यूहन्‍ना, याकूब, अन्द्रियास, फिलिप, थोमा, बारथोलोमाइ, मत्ती, अल्फयसका छोरा याकूब, उग्रवादी सिमोन र याकूबका छोरा यहूदा थिए । \v 14 तिनीहरू सबै, अन्य महिलाहरू, र येशूकी आमा मरियम, र उहाँका भाइहरूसहित एकै मनको भएर प्रार्थनामा लागिरहे । \ No newline at end of file