Thu Sep 01 2022 10:58:45 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-09-01 10:58:45 +05:45
parent 40667ec408
commit 2415dc0d4a
1 changed files with 1 additions and 2 deletions

View File

@ -1,2 +1 @@
\v 22 त्यसपछि भीड पावल र सिलास माथि खनियो; न्यायाधीशहरूले तिनीहरूका कपडा च्यातिदिए र तिनीहरूलाई लहुराले हिर्काउने आदेश दिए । \v 23 उनीहरूले तिनीहरूलाई धेरै पिटेपछि उनीहरूले पावल र सिलासलाई झ्यालखानामा हालिदिए र तिनीहरूमाथि कडा निगरानी राख्‍न झ्यालखानाका हाकिमलाई आदेश दिए । \v 24
तिनले यस्तो आदेश पाएपछि, झ्यालखानाका हाकिमले तिनीहरूलाई भित्री झ्यालखानामा हालेर तिनीहरूका खुट्टाहरू ठिंगुरामा हालेर बाँधे ।
\v 22 त्यसपछि भीड पावल र सिलास माथि खनियो; न्यायाधीशहरूले तिनीहरूका कपडा च्यातिदिए र तिनीहरूलाई लहुराले हिर्काउने आदेश दिए । \v 23 उनीहरूले तिनीहरूलाई धेरै पिटेपछि उनीहरूले पावल र सिलासलाई झ्यालखानामा हालिदिए र तिनीहरूमाथि कडा निगरानी राख्‍न झ्यालखानाका हाकिमलाई आदेश दिए । \v 24 तिनले यस्तो आदेश पाएपछि, झ्यालखानाका हाकिमले तिनीहरूलाई भित्री झ्यालखानामा हाले र तिनीहरूका खुट्टाहरू ठिंगुरामा ठोकेर बाँधे ।