Mon Oct 17 2022 11:43:42 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-10-17 11:43:43 +05:45
parent 93e65683b5
commit 203d4ee2b1
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 23 जब तिनीहरूले तिनको निम्ति एक दिन तोकिदिए, तब तिनको बासस्थानमा धेरै मानिसहरू आए । तिनले त्यस विषयलाई तिनीहरूको सामु प्रस्तुत गरे, र परमेश्‍वरको राज्यको बारेमा गवाही दिए । तिनले तिनीहरूलाई येशू ख्रीष्‍टको बारेमा मोशा र अगमवक्‍ताको पुस्तक दुवैबाट बिहानदेखि बेलुकासम्म विश्‍वस्त पार्ने कोसिस गरे । \v 24 कति जना भनिएको कुरामा विश्‍वस्त भए भने कतिले विश्‍वास गरेनन् ।
\v 23 जब तिनीहरूले तिनको निम्ति एक दिन तोकिदिए, तब तिनको बासस्थानमा धेरै मानिसहरू आए । तिनले त्यस विषयलाई तिनीहरूको सामु प्रस्तुत गरे, र परमेश्‍वरको राज्यको बारेमा गवाही दिए । तिनले तिनीहरूलाई येशू ख्रीष्‍टको बारेमा मोशाको व्यवस्था र अगमवक्‍ताहरूको पुस्तक दुवैबाट बिहानदेखि बेलुकासम्म विश्‍वस्त पार्ने कोसिस गरे । \v 24 कति जना भनिएको कुरामा विश्‍वस्त भए भने कतिले विश्‍वास गरेनन् ।