Fri Aug 12 2022 10:23:57 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-08-12 10:24:03 +05:45
parent ee6df6d1c8
commit 1e7d38ef41
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\c 8 \v 1 तिनको हत्यामा शाऊल सहमत थिए । त्यसैले त्यस दिन त्यहँ यरूशलेमको मण्डलीको विरुद्धमा ठुलो सतावट सुरु भयो; र प्रेरितहरूबाहेक विश्‍वासीहरू सबैजना यहूदिया र सामारियाका क्षेत्रहरूमा तितर-बितर भएर गए । \v 2 ईश्‍वरभक्त मानिसहरूले स्तिफनसलाई गाडे र तिनको लागि बेसरी विलाप गरे । \v 3 तर शाऊलले मण्डलीलाई हानि पुर्‍याउन कोसिस गरे । तिनी घरैपिच्छे जान्थे र तिनले पुरुष र स्‍त्रीहरूलाई घिसारेर ल्याउँथे र तिनीहरूलाई झ्यालखानामा हालिदिन्थे ।
\c 8 \v 1 तिनको हत्यामा शाऊल सहमत थिए । त्यसैले त्यस दिन त्यहँ यरूशलेमको मण्डलीको विरुद्धमा ठुलो सतावट सुरु भयो; र प्रेरितहरूबाहेक विश्‍वासीहरू सबैजना यहूदिया र सामारियाका क्षेत्रहरूमा तितर-बितर भएर गए । \v 2 ईश्‍वरभक्त मानिसहरूले स्तिफनसलाई गाडे र तिनको लागि बेसरी विलाप गरे । \v 3 तर शाऊलले मण्डलीलाई हानि पुर्‍याउन कोसिस गरे । तिनी घरैपिच्छे जान्थे, तिनले पुरुष र स्‍‍त्रीहरूलाई घिसारेर ल्याउँथे र तिनीहरूलाई झ्यालखानामा हालिदिन्थे ।