Thu Sep 29 2022 10:47:09 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-09-29 10:47:10 +05:45
parent a73cb1ba4f
commit 1d7646a617
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 12 किनभने जाडो समयमा यो बन्दरगाहमा समय बिताउन सजिलो थिएन, त्यसैले जहाज चालकहरूमध्ये धेरै जनाले जसरी भएपनि फोनिक्स सहरमा पुगेर जाडो बिताउनको लागि त्यहाँबाट यात्रा गर्न सल्लाह दिए । फोनिक्स क्रेटको एउटा बन्दरगाह हो, जुन उत्तर-पूर्व र दक्षिण-पूर्वपट्टि फर्केको छ । \v 13 जब दक्षिणी बतास मन्द रूपले बहन थाल्यो, तब जहाज चालकहरूले आफूहरूले जे चाहेका थिए त्यो प्राप्‍त गरे भनी सोचे । त्यसैले तिनीहरूले लङ्गर निकाली समुद्रमा खसाले र क्रेटको समुद्र किनार हुँदै यात्रा गरे ।
\v 12 किनभने जाडो समयमा यो बन्दरगाहमा समय बिताउन सजिलो थिएन, त्यसैले जहाज चालकहरूमध्ये धेरै जनाले जसरी भएपनि फोनिक्स सहरमा पुगेर जाडो बिताउनको लागि त्यहाँबाट यात्रा गर्न सल्लाह दिए । फोनिक्स क्रेटको एउटा बन्दरगाह हो, जुन उत्तर-पूर्व र दक्षिण-पूर्वपट्टि फर्केको छ । \v 13 जब दक्षिणी बतास मन्द रूपले बहन थाल्यो, तब जहाज चालकहरूले आफूहरूले जे चाहेका थिए त्यो प्राप्‍त गरे भनी सोचे । त्यसैले तिनीहरूले लङ्गर निकाली र क्रेटको किनार हुँदै यात्रा गरे ।