Mon Sep 05 2022 10:54:51 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-09-05 10:54:52 +05:45
parent 1de38b74c3
commit 1c048da471
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 22 त्यसैले पावल अरिओपागसको बीचमा उभिए र भने, “एथेन्सबासी हो, तपाईंहरू हरेक कुरामा अति धार्मिक हुनुहुन्छ भन्‍ने कुरा म देख्छु । \v 23 किनकि यहाँ हिंड्दै गर्दा मैले तपाईंहरूले पुज्‍ने वस्तुहरू देखें, मैले यस्तो एउटा वेदी पनि देखें, जसमा ʻअज्ञात ईश्‍वरका निम्तिʼ भन्‍ने कुँदिएको थियो । यसकारण जसलाई तपाईंहरूले नजानिकन पुज्‍नुहुन्छ, तिनै ईश्‍वरको बारेमा म तपाईंहरूलाई बताउँछु ।
\v 22 त्यसैले पावल अरिओपागसको बीचमा उभिए र भने, “एथेन्सका मानिसहरू हो, तपाईंहरू हरेक कुरामा अति धार्मिक हुनुहुन्छ भन्‍ने कुरा म देख्छु । \v 23 किनकि यहाँ हिंड्दै गर्दा मैले तपाईंहरूले पुज्‍ने वस्तुहरू देखें, मैले यस्तो एउटा वेदी पनि देखें, जसमा ʻअज्ञात ईश्‍वरका निम्तिʼ भन्‍ने कुँदिएको थियो । यसकारण जसलाई तपाईंहरूले नजानिकन पुज्‍नुहुन्छ, उहाँकै बारेमा म तपाईंहरूलाई बताउँछु ।