diff --git a/09/13.txt b/09/13.txt index c7ffb31..3e06e3c 100644 --- a/09/13.txt +++ b/09/13.txt @@ -1 +1 @@ -\v 13 तर हननियाले जवाफ दिए, “प्रभु, यरूशलेममा तपाईंका पवित्र मानिसहरूलाई कति धेरै हानि पुर्‍याएका छन् भनी यस मानिसको बारेमा मैले धेरै जनाबाट सुनेको छु । \v 14 तपाईंको नाउँ लिने हरेकलाई गिरफ्तार गर्न तिनले मुख्य पूजाहारीहरूबाट अधिकार पाएका छन् ।” \v 15 तर प्रभुले तिनलाई भन्‍नुभयो, “जाऊ, किनकि गैरयहूदीहरू र राजाहरू र इस्राएलका सन्तानहरूको सामु मेरो नाउँ प्रचार गर्न तिनी छानिएका एक पात्र हुन् । \v 16 किनकि मेरो नाउँको खातिर तिनले कति धेरै दुःख भोग्‍नुपर्नेछ भनी म तिनलाई देखाउनेछु ।” \ No newline at end of file +\v 13 तर हननियाले जवाफ दिए, “प्रभु, यरूशलेममा तपाईंका पवित्र मानिसहरूलाई कति धेरै हानि पुर्‍याएका छन् भनी यस मानिसको बारेमा मैले धेरै जनाबाट सुनेको छु । \v 14 तपाईंको नाउँ लिने हरेकलाई गिरफ्तार गर्न तिनले मुख्य पूजाहारीहरूबाट अधिकार पाएका छन् ।” \v 15 तर प्रभुले तिनलाई भन्‍नुभयो, “जाऊ, किनकि गैरयहूदीहरू र राजाहरू र इस्राएलका सन्तानहरूको सामु मेरो नाउँ प्रचार गर्न तिनी छानिएका एक पात्र हुन्; \v 16 किनकि मेरो नाउँको खातिर तिनले कति धेरै दुःख भोग्‍नुपर्नेछ भनी म तिनलाई देखाउनेछु ।” \ No newline at end of file diff --git a/manifest.json b/manifest.json index 6428451..e69c4b2 100644 --- a/manifest.json +++ b/manifest.json @@ -168,6 +168,7 @@ "09-03", "09-05", "09-08", - "09-10" + "09-10", + "09-13" ] } \ No newline at end of file