From 19e5bdd641d2b7d7099cb0b859b8ac5557f630e2 Mon Sep 17 00:00:00 2001 From: Pabitra Date: Mon, 8 Aug 2022 11:37:54 +0545 Subject: [PATCH] Mon Aug 08 2022 11:37:54 GMT+0545 (Nepal Time) --- 05/35.txt | 2 +- 1 file changed, 1 insertion(+), 1 deletion(-) diff --git a/05/35.txt b/05/35.txt index c7a19e7..c1372c0 100644 --- a/05/35.txt +++ b/05/35.txt @@ -1 +1 @@ -\v 35 तब तिनले तिनीहरूलाई भने, “इस्राएलका मानिसहरू हो, तपाईंहरूले यी मानिसहरूलाई जे गर्नलाई प्रस्ताव गर्नुभएको छ, त्यसमा राम्ररी ध्यान दिनुहोस् । \v 36 किेनकि केही समयअगि, थूदास केही हुँ भन्‍ने दाबी गर्दै खडा भयो, र झण्डै चार सय जना मानिस त्योसँगै लागे । त्यो मारियो र त्यसका आज्ञा पालन गर्नेहरू सबै तितरबितर भए र त्यो सब छरपस्ट भयो । \v 37 त्यो मानिसपछि जनगणनाको समयमा गालीलको यहूदा खडा भयो र कतिपय मानिसहरूलाई आफ्नो पछि खिँच्यो । त्यो पनि नष्‍ट भयो र उसका आज्ञा पालन गर्दै आइरहेकाहरू सबै छरपस्ट भए । \ No newline at end of file +\v 35 तब तिनले तिनीहरूलाई भने, “इस्राएलका मानिसहरू हो, तपाईंहरूले यी मानिसहरूलाई जे गर्नलाई प्रस्ताव गर्नुभएको छ, त्यसमा राम्ररी ध्यान दिनुहोस् । \v 36 किेनकि केही समयअगि, थूदास केही हुँ भन्‍ने दाबी गर्दै खडा भयो, र झण्डै चार सय जना मानिस त्योसँगै लागे । त्यो मारियो र त्यसका आज्ञा पालन गर्नेहरू सबै तितरबितर भए र त्यो सब व्यर्थ भयो । \v 37 त्यो मानिसपछि जनगणनाको समयमा गालीलको यहूदा खडा भयो र कतिपय मानिसहरूलाई आफ्नो पछि खिँच्यो । त्यो पनि नष्‍ट भयो र त्य सका आज्ञा पालन गर्दै आइरहेकाहरू सबै छरपस्ट भए । \ No newline at end of file