Mon Aug 08 2022 10:57:52 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-08-08 10:57:52 +05:45
parent 19e30e28ba
commit 17652e0e15
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 26 त्यसैले कप्‍तान अधिकारीहरूसँगै गए र तिनीहरूलाई हिंसाविना नै फर्काएर ल्याए, किनकि तिनीहरूलाई ढुङ्गाले हान्लान् भनी डराए । \v 27 तिनीहरूले उनीहरूलाई ल्याएपछि, तिनीहरूले उनीहरूलाई सभाको अगि राखे । प्रधान पूजाहारीले उनीहरूलाई यसो भनेर सोधपुछ गरे, \v 28 “हामीले तिमीहरूलाई यस नाउँमा नसिकाउनलाई कडा आज्ञा दियौँ तर पनि तिमीहरूले आफ्नो शिक्षाले यरूशलेम भरिसकेका छौ र त्यस मानिसको रगत हामीमाथि ल्याउने इच्छा गर्छौ ।”