From 16f5d1734bf8c1e65eaefc30e093672c10b55cc0 Mon Sep 17 00:00:00 2001 From: Pabitra Date: Wed, 7 Sep 2022 20:24:16 +0545 Subject: [PATCH] Wed Sep 07 2022 20:24:16 GMT+0545 (Nepal Time) --- 19/13.txt | 2 +- 1 file changed, 1 insertion(+), 1 deletion(-) diff --git a/19/13.txt b/19/13.txt index c1a5a5e..e0f0032 100644 --- a/19/13.txt +++ b/19/13.txt @@ -1 +1 @@ -\v 13 तर यहूदी झारफुकहरू त्यस इलाका भएर यात्रा गर्दै थिए । दुष्‍ट आत्माहरूमाथि तिनीहरूले प्रभु येशूको नाउँलाई आफू अनुकुल प्रयोग गर्ने केही यहूदी झारफुक गर्नेहरू पनि थिए । तिनीहरूले भूतात्मा लागेकाहरूलाई यसो भन्‍ने गर्थे, “पावलले प्रचार गरेको येशूको नाउँमा निक्ली जान म तँलाई आज्ञा गर्छु ।” \v 14 त्यस्तो गर्नेमा एक जना यहूदी प्रधान पूजाहारी स्केवाका सातजना छोराहरू थिए । \ No newline at end of file +\v 13 तर यहूदी झारफुकहरू त्यस इलाका भएर यात्रा गर्दै थिए । दुष्‍ट आत्माहरूमाथि शक्ति प्राप्त गर्न तिनीहरूले प्रभु येशूको नाउँलाई लिएर यसो भने, “पावलले प्रचार गरेको येशूको नाउँमा निक्ली जान म तँलाई आज्ञा गर्छु ।” \v 14 त्यस्तो गर्नेमा एक जना यहूदी प्रधान पूजाहारी स्केवाका सातजना छोराहरू थिए । \ No newline at end of file