Fri Sep 02 2022 12:23:47 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-09-02 12:23:47 +05:45
parent 392258d3f3
commit 16a9b89e5f
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 13 तर जब पावलले परमेश्‍वरको वचन बेरियामा पनि घोषणा गर्दैछन् भनी थेसलोनिकेका यहूदीहरूले थाहा पाए, तिनीहरू त्यहाँ गएर भीडहरूलाई उक्साए र खलबल मच्‍चाउन लगाए । \v 14 त्यसपछि भाइहरूले पावललाई तुरुन्तै समुद्रतिर पठाइदिए, तर सिलास र तिमोथी त्यहीं बसे । \v 15 पावललाई डोर्‍याइरहेका मानिसहरूले तिनलाई एथेन्स सहरसम्म लगे । पावललाई त्यहाँ छोड्दा, तिनले सिलास र तिमोथीलाई जति सक्दो छिट्टो तिनीकहाँ आउनू भनेर तिनीहरूले निर्देशन पाए ।
\v 13 तर जब पावलले परमेश्‍वरको वचन बेरियामा पनि घोषणा गर्दैछन् भनी थेसलोनिकेका यहूदीहरूले थाहा पाए, तिनीहरू त्यहाँ गएर भीडहरूलाई उक्साए र खलबल मच्‍चाउन लगाए । \v 14 त्यसपछि भाइहरूले पावललाई तुरुन्तै समुद्रतिर पठाइदिए, तर सिलास र तिमोथी त्यहीं बसे । \v 15 पावललाई डोर्‍याइरहेका मानिसहरूले तिनलाई एथेन्स सहरसम्म लगे । पावललाई त्यहाँ छोड्दा, सिलास र तिमोथीलाई जति सक्दो छिट्टो तिनीकहाँ आउनू भनेर तिनीबाट तिनीहरूले निर्देशन पाए ।