Mon Jul 25 2022 11:07:40 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-07-25 11:07:40 +05:45
parent ac67125791
commit 15a747bc8c
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 22 हे इस्राएलका मानिसहरू हो, यी कुराहरू सुन्‍नुहोस्∶ नासरतका येशू मानिस हुनहुन्थ्यो जसलाई परमेश्‍वरले शक्तिशाली कामहरू, आश्‍चर्यकर्महरू र चिन्हहरूद्वारा तपाईंहरूमा मान्यता दिनुभयो जुन कामहरू परमेश्‍वरले येशूद्वारा तपाईंहरूको माझमा गर्नुभएको तपाईंहरूलाई थाहै छ । \v 23 परमेश्‍वरको अठोट गरिएको योजना र पूर्वज्ञानले गर्दा, उहाँ सुम्पिइनुभयो; र तपाईंहरू, अधर्मी मानिसहरूको हातद्वारा क्रूसमा टाँगेर मारिनुभयो । \v 24 तर उहाँलाई मृत्युका पीडाहरूबाट छुटाएर परमेश्‍वरले उहाँलाई जीवित पार्नुभयो किनभने उहाँ यसको अधीनमा रहिरहन सम्भव थिएन ।
\v 22 हे इस्राएलका मानिसहरू हो, यी कुराहरू सुन्‍नुहोस्∶ नासरतका येशू मानिस हुनहुन्थ्यो जसलाई परमेश्‍वरले शक्तिशाली कामहरू, आश्‍चर्यकर्महरू र चिन्हहरूद्वारा तपाईंहरूमा मान्यता दिनुभयो जुन कामहरू परमेश्‍वरले येशूद्वारा तपाईंहरूको माझमा गर्नुभएको तपाईंहरूलाई थाहै छ । \v 23 परमेश्‍वरको अठोट गरिएको योजना र पूर्वज्ञानले गर्दा, उहाँ सुम्पिइनुभयो; र तपाईंहरू, अधर्मी मानिसहरूको हातद्वारा क्रूसमा टाँगेर मारनुभयो । \v 24 तर उहाँलाई मृत्युका पीडाहरूबाट छुटाएर परमेश्‍वरले उहाँलाई जीवित पार्नुभयो किनभने उहाँ यसको अधीनमा रहिरहन सम्भव थिएन ।