From 15a6bbbf987dcce9b6960f80821d5f50aa5bdce9 Mon Sep 17 00:00:00 2001 From: Pabitra Date: Thu, 28 Jul 2022 11:10:04 +0545 Subject: [PATCH] Thu Jul 28 2022 11:10:03 GMT+0545 (Nepal Time) --- 04/08.txt | 2 +- 1 file changed, 1 insertion(+), 1 deletion(-) diff --git a/04/08.txt b/04/08.txt index 00f852e..b3c95f6 100644 --- a/04/08.txt +++ b/04/08.txt @@ -1 +1 @@ -\v 8 अनि पवित्र आत्माले भरिएर पत्रुसले उनीहरूलाई भने, “हे जनताहरूका शासकहरू र धर्म-गुरुहरू हो, \v 9 यदि यो मानिसलाई कसरी ठिक पारियो भनी यो बिरामी मानिसलाई गरेको असल कामको बारेमा आज हामीलाई नै प्रश्‍न गरिदैंछ भने, \v 10 तपाईंहरू सबै र इस्राएलका सबै मानिसहरूलाई यो थाहा होस् कि, तपाईंहरूले क्रूसमा टाँग्‍नुभएका र परमेश्‍वरले मृत्युबाट जीवित पार्नुभएका नासरतका येशू ख्रीष्‍टको नाउँद्वारा नै भएको हो कि यो मानिस तपाईंहरूको बिचमा यहाँ स्वस्थ भएर उभिएको छ । \ No newline at end of file +\v 8 अनि पवित्र आत्माले भरिएर पत्रुसले उनीहरूलाई भने, “हे मानिसहरूका शासकहरू र धर्म-गुरुहरू हो, \v 9 यदि यस मानिसलाई कसरी ठिक पारियो भनी यो बिरामी मानिसलाई गरेको असल कामको बारेमा आज हामीलाई नै प्रश्‍न गरिदैंछ भने, \v 10 तपाईंहरू सबै र इस्राएलका सबै मानिसहरूलाई यो थाहा होस् कि, तपाईंहरूले क्रूसमा टाँग्‍नुभएका र परमेश्‍वरले मृत्युबाट जीवित पार्नुभएका नासरतका येशू ख्रीष्‍टको नाउँद्वारा नै भएको हो कि यो मानिस तपाईंहरूको बिचमा यहाँ स्वस्थ भएर उभिएको छ । \ No newline at end of file