Wed Jul 27 2022 09:46:36 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-07-27 09:46:38 +05:45
parent b0541b6c79
commit 14e6e931d5
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 1 अब पत्रुस र यूहन्‍ना प्रार्थना गर्ने समयको नवौ घडीमा मन्दिरतिर जाँदै थिए । \v 2 त्यहाँ एक जना जन्मैदेखि हिँड्न नसक्‍ने मानिसलाई हरेक दिन ल्याउने गरिन्थ्यो र तिनलाई मन्दिरको सुन्दर नाउँको ढोकामा राखिन्थ्यो, ताकि ती व्यक्तिले त्यस मन्दिरमा गएका मानिसहरूसँग भिक्षा माग्‍न सकून् । \v 3 जब तिनले पत्रुस र यूहन्‍नालाई त्यस मन्दिरमा जान लागेका देखे, तिनले उनीहरूसँग भिक्षा मागे ।
\c 3 \v 1 अब पत्रुस र यूहन्‍ना प्रार्थना गर्ने समयको नवौ घडीमा मन्दिरतिर जाँदै थिए । \v 2 त्यहाँ एक जना जन्मैदेखि हिँड्न नसक्‍ने मानिसलाई हरेक दिन ल्याउने गरिन्थ्यो र तिनलाई मन्दिरको सुन्दर नाउँको ढोकामा राखिन्थ्यो, ताकि ती व्यक्तिले त्यस मन्दिरमा गएका मानिसहरूसँग भिक्षा माग्‍न सकून् । \v 3 जब तिनले पत्रुस र यूहन्‍नालाई त्यस मन्दिरमा जान लागेका देखे, तिनले उनीहरूसँग भिक्षा मागे ।