From 127e8708911eac7d6379471ea0b3b351b573fee2 Mon Sep 17 00:00:00 2001 From: Pabitra Date: Wed, 17 Aug 2022 12:17:30 +0545 Subject: [PATCH] Wed Aug 17 2022 12:17:30 GMT+0545 (Nepal Time) --- 10/27.txt | 2 +- 1 file changed, 1 insertion(+), 1 deletion(-) diff --git a/10/27.txt b/10/27.txt index 6b85eb2..f239c32 100644 --- a/10/27.txt +++ b/10/27.txt @@ -1 +1 @@ -\v 27 पत्रुस तिनीसित बातचित गरिरहँदा तिनी भित्र प्रवेश गरे र धेरै मानिसहरू जम्मा भएका देखे । \v 28 तिनले तिनीहरूलाई भने, “तपाईंहरू आफैंलाई थाहा छ कि एउटा यहूदीले अर्को जातिका मानिसहरूसित सङ्गत गर्नु वा तिनीहरूलाई भेटघाट गर्नु अनुचित कार्य हो । तर मैले कुनै पनि मानिसलाई अशुद्ध वा अपवित्र भन्‍नु हुँदैन भनी परमेश्‍वरले मलाई देखाउनुभएको छ । \v 29 त्यसकारण, मलाई बोलाइँदा म गनगन नगरीकन आएँ । तपाईंहरूले मलाई किन बोलाउनुभएको ?” \ No newline at end of file +\v 27 पत्रुस तिनीसित बातचित गरिरहँदा तिनी भित्र प्रवेश गरे र धेरै मानिसहरू जम्मा भएका देखे । \v 28 तिनले तिनीहरूलाई भने, “तपाईंहरू आफैंलाई थाहा छ कि एउटा यहूदीले अर्को जातिका मानिसहरूसित सङ्गत गर्नु वा तिनीहरूलाई भेटघाट गर्नु अनुचित कार्य हो । तर मैले कुनै पनि मानिसलाई अशुद्ध वा अपवित्र भन्‍नु हुँदैन भनी परमेश्‍वरले मलाई देखाउनुभएको छ । \v 29 त्यसकारण मलाई बोलाइँदा म गनगन नगरीकन आएँ । तपाईंहरूले मलाई किन बोलाउनुभएको?” \ No newline at end of file