diff --git a/04/08.txt b/04/08.txt index 5d90514..58ad39d 100644 --- a/04/08.txt +++ b/04/08.txt @@ -1 +1,2 @@ -\v 8 अनि पवित्र आत्माले भरिएर पत्रुसले उनीहरूलाई भने, “हे मानिसहरूका शासकहरू र धर्म-गुरुहरू हो, \v 9 यदि यस बिरामी मानिसलाई गरेको असल कामको बारेमा, र यस मानिसलाई कसरी ठिक पारियो भनी आज हामीलाई प्रश्‍न गरिदैंछ भने, \v 10 तपाईंहरू सबै र इस्राएलका सबै मानिसहरूलाई यो थाहा होस् कि, यो मानिस तपाईंहरूको बीचमा नासरतका येशू ख्रीष्‍टको नाउँमा स्वस्थ भएर उभिएको छ, तपाईंहरूले क्रूसमा टाँग्‍नुभएका र परमेश्‍वरले मृत्युबाट जीवित पार्नुभएका नासरतका द्वारा नै भएको हो कि \ No newline at end of file +\v 8 अनि पवित्र आत्माले भरिएर पत्रुसले उनीहरूलाई भने, “हे मानिसहरूका शासकहरू र धर्म-गुरुहरू हो, \v 9 यदि यस बिरामी मानिसलाई गरेको असल कामको बारेमा, र यस मानिसलाई कसरी ठिक पारियो भनी आज हामीलाई प्रश्‍न गरिदैंछ भने, \v 10 तपाईंहरू सबै र इस्राएलका सबै मानिसहरूलाई यो थाहा होस् कि तपाईंहरूले क्रूसमा टाँग्‍नुभएका र परमेश्‍वरले मृत्युबाट जीवित पार्नुभएका नासरतका येशू ख्रीष्‍टको नाउँमा यो मानिस तपाईंहरूको बीचमा स्वस्थ भएर उभिएको छ । +