diff --git a/07/09.txt b/07/09.txt index 84b2ece..37664de 100644 --- a/07/09.txt +++ b/07/09.txt @@ -1 +1 @@ -\v 9 कुलपतिहरूले योसेफको विरुद्धमा डाह गरे र तिनलाई मिश्रमा बेचिदिए । तर परमेश्‍वर तिनीसित हुनुहुन्थ्यो \v 10 र तिनलाई सबै दुःखकष्‍टबाट छुटाउनुभयो । उहाँले मिश्रका राजा फारोको सामने तिनलाई कृपा र बुद्धि दिनुभयो जसले तिनलाई मिश्र र तिनका सारा घरानाका शासक बनाए । \ No newline at end of file +\v 9 कुलपतिहरूले योसेफसँग डाह गरे र तिनलाई मिश्रमा बेचिदिए । तर परमेश्‍वर तिनीसित हुनुहुन्थ्यो \v 10 र तिनलाई सबै दुःखकष्‍टबाट छुटाउनुभयो । उहाँले मिश्रका राजा फारोको सामने तिनलाई कृपा र बुद्धि दिनुभयो जसले तिनलाई मिश्र र तिनका सारा घरानाका शासक बनाए । \ No newline at end of file