Thu Aug 11 2022 10:16:30 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-08-11 10:16:30 +05:45
parent c69512675e
commit 1113f31ea3
1 changed files with 2 additions and 2 deletions

View File

@ -1,2 +1,2 @@
\v 44 उजाड-स्थानमा हाम्रा पुर्खाहरूको गवाहीको पवित्र वासस्थान थियो जुन परमेश्‍वरले मोशासँग बोल्नुहुँदा उहाँले आज्ञा गर्नुभएजस्तै, तिनले देखेको नमुना जस्तै बनाउनुपर्ने थियो । \v 45 हाम्रा पुर्खाहरूको पालोमा तिनीहरूले यस पाललाई यहोशूसँगै यस देशमा ल्याए । हाम्रा पुर्खाहरूको उपस्थितिमा परमेश्‍वरले ती जातिहरूलाई बाहिर निकाली तिनीहरूको देश हाम्रा पुर्खाहरूको हातमा दिनुहुँदा यो घटना भएको थियो । दाऊदको समयसम्म यस्तै भयो, \v 46 जसले परमेश्‍वरको दृष्‍टिमा निगाह पाए र तिनले याकूबका परमेश्‍वरको निम्ति एउटा वासस्थान निर्माण गर्नका निम्ति अनुरोध गरे ।
मोशाले देखेको नमुना जस्तै
\v 44 उजाड-स्थानमा हाम्रा पुर्खाहरूको गवाहीको पवित्र वासस्थान थियो जुन मोशाले देखेको नमुना जस्तै बनाउनुपर्ने थियो भनी परमेश्‍वरले मोशासँग बोल्नुहुँदा तिनलाई आज्ञा गर्नुभयो । \v 45 हाम्रा पुर्खाहरूको पालोमा तिनीहरूले यस पाललाई यहोशूसँगै यस देशमा ल्याए । हाम्रा पुर्खाहरूको उपस्थितिमा परमेश्‍वरले ती जातिहरूलाई बाहिर निकाली तिनीहरूको देश हाम्रा पुर्खाहरूको हातमा दिनुहुँदा यो घटना भएको थियो । दाऊदको समयसम्म यस्तै भयो, \v 46 जसले परमेश्‍वरको दृष्‍टिमा निगाह पाए र तिनले याकूबका परमेश्‍वरको निम्ति एउटा वासस्थान निर्माण गर्नका निम्ति अनुरोध गरे ।