Thu Sep 01 2022 10:52:45 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-09-01 10:52:45 +05:45
parent 2ca10e8555
commit 10e862d4ee
2 changed files with 2 additions and 2 deletions

View File

@ -1 +1 @@
\v 19 जब त्यसका मालिकहरूले आफ्नो कमाइको आशा गुम्‍यो भन्‍ने देखे, तिनीहरूले पावल र सिलासलाई समातेर घिसार्दै बजारमा अधिकारीहरूका अगि लगे । \v 20 जब तिनीहरूले पावल र सिलासलाई न्यायाधीशहरूकहाँ ल्याए, तिनीहरूले भने, “यी मानिसहरू हाम्रो सहरमा एकदम हलचल मच्याइरहेका छन्। यिनीहरू यहूदीहरू हुन् \v 21 यिनीहरूले यस्ता-यस्ता प्रथाहरू सिकाइरहेका छन्, जुन रोमीहरूका लागि ग्रहण गर्न वा पालन गर्न न्यायसङ्‍गत छैनन् ।”
\v 19 जब त्यसका मालिकहरूले आफ्नो कमाइको आशा गुम्‍यो भन्‍ने देखे, नीहरूले पावल र सिलासलाई समातेर घिसार्दै बजारमा अधिकारीहरूका अगि लगे । \v 20 जब नीहरूले पावल र सिलासलाई न्यायाधीशहरूकहाँ ल्याए, नीहरूले भने, “यी मानिसहरू हाम्रो सहरमा एकदम हलचल मच्याइरहेका छन्। यिनीहरू यहूदीहरू हुन् \v 21 यिनीहरूले यस्ता-यस्ता प्रथाहरू सिकाइरहेका छन्, जुन रोमीहरूका लागि ग्रहण गर्न वा पालन गर्न न्यायसङ्‍गत छैनन् ।”

View File

@ -1 +1 @@
\v 22 त्यसपछि भीड पावल र सिलास माथि खनियो; न्यायाधीशहरूले उनीहरूको कपडा च्यातिदिए र उनीहरूलाई लहुराले हिर्काउने आदेश दिए । \v 23 तिनीहरूले उनीहरूलाई धेरै पिटेपछि तिनीहरूले पावल र सिलासलाई झ्यालखानामा हालिदिए र नीहरूमाथि कडा निगरानी राख्‍न झ्यालखानाका हाकिमलाई आदेश दिए । \v 24 आदेश पाउने बित्तिकै झ्यालखानाका हाकिमले उनीहरूलाई भित्री कोठामा थुने र उनीहरूका खुट्टाहरू ठिँगुरामा हालेर बाँधे ।
\v 22 त्यसपछि भीड पावल र सिलास माथि खनियो; न्यायाधीशहरूले तिनीहरूका कपडा च्यातिदिए र तिनीहरूलाई लहुराले हिर्काउने आदेश दिए । \v 23 उनीहरूले तिनीहरूलाई धेरै पिटेपछि उनीहरूले पावल र सिलासलाई झ्यालखानामा हालिदिए र तिनीहरूमाथि कडा निगरानी राख्‍न झ्यालखानाका हाकिमलाई आदेश दिए । \v 24 आदेश पाउने बित्तिकै झ्यालखानाका हाकिमले तिनीहरूलाई भित्री कोठामा थुने र तिनीहरूका खुट्टाहरू ठिंगुरामा हालेर बाँधे ।