Tue Sep 06 2022 11:47:32 GMT+0545 (Nepal Time)
This commit is contained in:
parent
208d948c4b
commit
10d0105ae7
|
@ -1 +1 @@
|
|||
\v 14 तर जब पावलले बोल्नै लागेका थिए, गालियोले यहूदीहरूलाई भने, “तिमी यहूदीहरू, यदि यो कुनै गल्ती वा अपराधको विषय भएको भए यस विषयमा तिमीहरूसँग बोल्नु तर्कपूर्ण नै हुनेथियो । \v 15 तर यी प्रश्नहरू त शब्दहरू र नाउँहरू र तिमीहरूका आफ्नै व्यवस्थासँग सम्बन्धित विषयमा भएकाले तिमीहरू आफैं मिलाऊ । यी विषयहरूमा म न्याय गर्न चाहन्नँ ।”
|
||||
\v 14 तर जब पावलले बोल्नै लागेका थिए, गालियोले यहूदीहरूलाई भने, “तिमी यहूदीहरू, यदि यो कुनै गल्ती वा अपराधको विषय भएको भए यस विषयमा तिमीहरूसँग बोल्नु तर्कपूर्ण नै हुनेथियो । \v 15 तर यी प्रश्नहरू त शब्दहरू र नाउँहरू र तिमीहरूका आफ्नै व्यवस्थाको विषयमा भएकाले तिमीहरू आफैं मिलाऊ । यी विषयहरूमा म न्यायधीश हुन चाहन्नँ ।”
|
Loading…
Reference in New Issue