From 0f639c037be018a963d5b0f4d26a57ffd7d400ba Mon Sep 17 00:00:00 2001 From: Pabitra Date: Tue, 26 Jul 2022 11:06:21 +0545 Subject: [PATCH] Tue Jul 26 2022 11:06:20 GMT+0545 (Nepal Time) --- 02/46.txt | 2 +- 1 file changed, 1 insertion(+), 1 deletion(-) diff --git a/02/46.txt b/02/46.txt index 109166f..66b9b13 100644 --- a/02/46.txt +++ b/02/46.txt @@ -1,2 +1,2 @@ -\v 46 यसरी तिनीहरू दिनहुँ एकै मनको भएर समर्पित भई मन्दिरमा लागिरहन्थे । तिनीहरूले घरघरमा रोटी भाँच्थे, र आनन्द र नम्र हृदयका साथ भोजन बाँडचुँड गर्थे । \v 47 तिनीहरूले परमेश्‍वरको प्रशंसा गर्दै र सबै मानिसहरूमाझ शुभेच्छा पाउँदै बस्थ । प्रभुले उद्धार पाइरहेकाहरूलाई दिनदिनै तिनीहरूका माझमा थप्‍नुभयो । +\v 46 यसरी तिनीहरू दिनहुँ एकै मनको भएर समर्पित भई मन्दिरमा लागिरहन्थे । तिनीहरूले घरघरमा रोटी भाँच्थे, र आनन्द र नम्र हृदयका साथ भोजन बाँडचुँड गर्थे । \v 47 तिनीहरूले परमेश्‍वरको प्रशंसा गर्दै र सबै मानिसहरूमाझ शुभेच्छा पाउँदै बस्थे, र प्रभुले उद्धार पाइरहेकाहरूलाई दिनदिनै तिनीहरूका माझमा थप्‍नुभयो ।