From 0edffc20a45e5aa0121cab6ea66da39dec82b08a Mon Sep 17 00:00:00 2001 From: Pabitra Date: Fri, 29 Jul 2022 11:10:40 +0545 Subject: [PATCH] Fri Jul 29 2022 11:10:39 GMT+0545 (Nepal Time) --- 04/21.txt | 2 +- 1 file changed, 1 insertion(+), 1 deletion(-) diff --git a/04/21.txt b/04/21.txt index f775a5a..da14f90 100644 --- a/04/21.txt +++ b/04/21.txt @@ -1 +1 @@ -\v 21 पत्रुस र यूहन्‍नालाई अझ बढी चेताउनी दिएपछि उनीहरूले तिनीहरूलाई जान दिए । उनीहरूले तिनीहरूलाई दण्ड दिनको निम्ति कुनै पनि दोष भेट्टाउन सकेनन्, किनभने तिनीहरूले जे गरेका थिए त्यसको निम्ति मानिसहरूले परमेश्‍वरको प्रशंसा गरिरहेका थिए । \v 22 यो चंगाइको आश्‍चर्यकर्म अनुभव गर्ने मानिस चालिस वर्षभन्दा माथिका थिए । \ No newline at end of file +\v 21 पत्रुस र यूहन्‍नालाई अझ बढी चेताउनी दिएपछि उनीहरूले तिनीहरूलाई जान दिए । उनीहरूले तिनीहरूलाई दण्ड दिनको निम्ति कुनै पनि दोष भेट्टाउन सकेनन्, किनभने जे गरिएको थियो त्यसको निम्ति सबै मानिसहरूले परमेश्‍वरको प्रशंसा गरिरहेका थिए । \v 22 यो चंगाइको आश्‍चर्यकर्म अनुभव गर्ने मानिस चालिस वर्षभन्दा माथिका थिए । \ No newline at end of file