Fri Sep 02 2022 11:47:47 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-09-02 11:47:47 +05:45
parent b35957c3b6
commit 0bf298a3ae
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 5 तर अविश्‍वासी यहूदीहरू ईर्ष्याले भरिएर बजारबाट केही दुष्‍ट मानिसहरूलाई जम्मा गरे र ठुलो भीड बनाएर सहरमा होहल्ला मच्‍चाए । तिनीहरूले यासोनको घरमा आक्रमण गरेर पावल र सिलासलाई मानिसहरूका बीचमा बाहिर ल्याउन चाहन्थे । \v 6 तर जब तिनीहरूले पावल र सिलासलाई भेटाएनन्, तब यासोन र केही भाइहरूलाई यसो भन्दै कराउँदै घिसारेर सहरका अधिकारीहरूकहाँ ल्याए, “संसारलाई उलटपुलट पार्ने यी मानिसहरू यहाँ पनि आइपुगेका छन् । \v 7 यासोनले स्वागत गरेका यी मानिसहरूले कैसरको आदेश विपरित काम गर्छन् येशू भन्‍ने अर्को एकजना राजा पनि छन् भनेर तिनीहरू भन्छन् ।”
\v 5 तर अविश्‍वासी यहूदीहरू ईर्ष्याले भरिएर बजारबाट केही दुष्‍ट मानिसहरूलाई जम्मा गरे र ठुलो भीड बनाएर सहरमा होहल्ला मच्‍चाए । तिनीहरूले यासोनको घरमा आक्रमण गरेर पावल र सिलासलाई मानिसहरूका बीचमा बाहिर ल्याउन चाहन्थे । \v 6 तर जब तिनीहरूले पावल र सिलासलाई भेटाएनन्, तब यासोन र केही भाइहरूलाई यसो भन्दै कराउँदै घिसारेर सहरका अधिकारीहरूकहाँ ल्याए, “संसारलाई उलटपुलट पार्ने यी मानिसहरू यहाँ पनि आइपुगेका छन् । \v 7 यासोनले स्वागत गरेका यी मानिसहरूले कैसरको आदेश विपरित काम गर्छन्; येशू भन्‍ने अर्को एक जना राजा पनि छन् भनेर तिनीहरू भन्छन् ।”