Thu Aug 18 2022 11:57:44 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-08-18 11:57:44 +05:45
parent fadfa25065
commit 0ac62f3dc3
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 39 यहूदीहरूको देश र यरूशलेम दुवैमा येशूले गर्नुभएका सबै कुराहरूका हामी साक्षी हौं । तिनीहरूले उहाँलाई काठमा झुण्ड्‍याएर मारे, \v 40 तर परमेश्‍वरले उहाँलाई तेस्रो दिनमा बिउँताउनुभयो र उहाँलाई प्रकट गराउनुभयो, \v 41 सबैकहाँ होइन, तर परमेश्‍वरले पहिले नै छान्‍नुभएका साक्षीहरूकहाँ—हामीकहाँ जसले उहाँ मृतकहरूबाट बौरी उठ्नुभएपछि उहाँसँगै खायौं र पियौं ।
\v 39 यहूदीहरूको देश र यरूशलेम दुवैमा येशूले गर्नुभएका सबै कुराहरूका हामी साक्षी हौं । तिनीहरूले उहाँलाई काठमा झुण्ड्‍याएर मारे, \v 40 तर परमेश्‍वरले उहाँलाई तेस्रो दिनमा बिउँताउनुभयो र उहाँलाई प्रकट गराउनुभयो, \v 41 सबैकहाँ होइन, तर परमेश्‍वरले पहिले नै छान्‍नुभएका साक्षीहरूकहाँ—हामीकहाँ जसले उहाँ मृतकहरूबाट जीवित भई उठ्नुभएपछि उहाँसँगै खायौं र पियौं ।