Mon Sep 12 2022 16:08:14 GMT+0545 (Nepal Time)
This commit is contained in:
parent
711700ddf0
commit
0a3f8cac66
|
@ -1 +1 @@
|
|||
\v 15 त्यसपछि हामी त्यहाँबाट यात्रा गरेर अर्को दिन खियोस टापुको सामुन्ने आइपुग्यौँ । भोलिपल्ट सामोस टापुमा पुग्यौँ अनि अर्को दिन हामी मिलेटस सहरमा आयौँ । \v 16 सम्भव भएसम्म पावल पेन्तिकोसको दिनमा यरूशलेममा पुग्नलाई हतार गरिरहेका थिए, त्यसैले उनले एसियामा कुनै समय नबिताइकन एफिसस भएर यात्रा गर्ने निर्णय गरे ।
|
||||
\v 15 त्यसपछि हामी त्यहाँबाट जाहजमा यात्रा गरेर अर्को दिन खियोस टापुको सामुन्ने आइपुग्यौं । भोलिपल्ट सामोस टापुमा पुग्यौँ अनि अर्को दिन हामी मिलेटस सहरमा आयौँ । \v 16 सम्भव भएसम्म पावल पेन्तिकोसको दिनमा यरूशलेममा पुग्नलाई हतार गरिरहेका थिए, त्यसैले उनले एसियामा कुनै समय नबिताइकन एफिसस भएर यात्रा गर्ने निर्णय गरे ।
|
Loading…
Reference in New Issue