Fri Sep 16 2022 10:45:59 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-09-16 10:45:59 +05:45
parent a56c629cdb
commit 0666d584be
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 34 भीडमा केही मानिसहरू एउटा कुरा र अरूहरू अर्कै कुरा भनी चिच्‍च्याउँदै थिए । यी सबै हल्लाले गर्दा कप्‍तानले केही पनि भन्‍न नसकेको हुनाले तिनले पावललाई किल्लामा ल्याउनलाई आदेश दिए । \v 35 जब पावल सिंढीमा आए, भीडको हिंसाले गर्दा उनी सेनाहरूद्वारा बोकेर लगिए । \v 36 किनकि मानिसको भीड पछि-पछि लाग्यो, र तिनीहरू यसरी चिच्‍च्याइ रहे, “तिनीबाट अलग बस !”
\v 34 भीडमा केही मानिसहरू एउटा कुरा र अरूहरू अर्कै कुरा भनी चिच्‍च्याउँदै थिए । यी सबै हल्लाले गर्दा कप्‍तानले केही पनि भन्‍न नसकेको हुनाले तिनले पावललाई किल्लामा ल्याउनलाई आदेश दिए । \v 35 जब पावल सिंढीमा आए, भीडको हिंसाले गर्दा उनी सेनाहरूद्वारा बोकेर लगिए । \v 36 किनकि मानिसहरूको भीड पछि-पछि लाग्यो, र तिनीहरू यसरी चिच्‍च्याइ रहे, “तिनीबाट अलग बस!”