diff --git a/10/09.txt b/10/09.txt index ba4cc6c..54143f4 100644 --- a/10/09.txt +++ b/10/09.txt @@ -1 +1 @@ -\v 9 अब भोलिपल्ट लगभग छैटौं घडीमा, तिनीहरू यात्रा गरेर सहरको नजिक आइपुग्दा पत्रुस प्रार्थनाको लागि घरको माथिल्लो कौसीमा उक्ले । \v 10 तिनी भोकाए र तिनलाई केही खान मन लाग्यो । तर मानिसहरूले खानेकुरा पकाइरहँदा तिनीले एउटा दर्शन देखे । \v 11 तिनले आकास खुलेको र एउटा वस्तु पृथ्वीतिर खसिरहेको देखे जुन चारै कुनामा बाँधिएको एउटा ठुलो तन्‍नाजस्तो थियो । \v 12 त्यसमा सबै किसिमका चारखुट्टे प्राणीहरू, पृथ्वीमा घस्रने जन्तुहरू र आकासका चराचुरुङ्गीहरू थिए । \ No newline at end of file +\v 9 अब भोलिपल्ट लगभग छैटौं घडीमा, तिनीहरू यात्रा गरेर सहरको नजिक आइपुग्दा पत्रुस प्रार्थनाको लागि घरको माथिल्लो कौसीमा उक्ले । \v 10 तब तिनी भोकाए र तिनले केही खान मन गरे, तर मानिसहरूले खानेकुरा पकाइरहँदा तिनीले एउटा दर्शन देखे । \v 11 तिनले आकास खुलेको र एउटा वस्तु पृथ्वीतिर खसिरहेको देखे जुन चारै कुनामा बाँधिएको एउटा ठुलो तन्‍नाजस्तो थियो । \v 12 त्यसमा सबै किसिमका चारखुट्टे प्राणीहरू, पृथ्वीमा घस्रने जन्तुहरू र आकासका चराचुरुङ्गीहरू थिए । \ No newline at end of file