Fri Jul 29 2022 11:50:43 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-07-29 11:50:44 +05:45
parent 33013ebbb9
commit 034bbfa039
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 27 वास्तवमा, गैरयहूदीहरू र इस्राएलका मानिसहरूसँगै हेरोद र पन्तियस पिलातस दुवै यो शहरमा तपाईंले अभिषेक गर्नुभएका तपाईंका पवित्र सेवक येशूको विरुद्धमा भेला भए । \v 28 तपाईंको बाहुली र इच्छाले यो हुनुभन्दा पहिले नै निर्णय गर्नुभएको सबै कुरा गर्नलाई तिनीहरू सँगसँगै भेला भए ।
\v 27 वास्तवमा, हेरोद र पन्तियस पिलातस दुवै, गैरयहूदीहरू र इस्राएलका मानिसहरूसँगै यो शहरमा तपाईंले अभिषेक गर्नुभएका तपाईंका पवित्र सेवक येशूको विरुद्धमा भेला भए । \v 28 तपाईंको बाहुली र इच्छाले यो हुनुभन्दा पहिले नै निर्णय गर्नुभएको सबै कुरा गर्नलाई तिनीहरू सँगसँगै भेला भए ।