Mon Sep 12 2022 16:12:14 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-09-12 16:12:14 +05:45
parent b1f7bdf7ab
commit 0310157c58
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 15 त्यसपछि हामी त्यहाँबाट जाहजमा यात्रा गरेर अर्को दिन खियोस टापुको सामुन्‍ने आइपुग्यौं । भोलिपल्ट सामोस टापुमा पुग्यौं अनि अर्को दिन हामी मिलेटस सहरमा आयौं । \v 16 किनकि सम्भव भएसम्म पावल पेन्तिकोसको दिनमा यरूशलेममा पुग्‍नलाई हतार गरिरहेका थिए, त्यसैले उनले एसियामा कुनै समय नबिताइकन एफिसस भएर यात्रा गर्ने निर्णय गरे ।
\v 15 त्यसपछि हामी त्यहाँबाट जाहजमा यात्रा गरेर अर्को दिन खियोस टापुको सामुन्‍ने आइपुग्यौं । भोलिपल्ट सामोस टापुमा पुग्यौं अनि अर्को दिन हामी मिलेटस सहरमा आयौं । \v 16 किनकि सम्भव भएसम्म पावल पेन्तिकोसको दिनमा यरूशलेममा पुग्‍नलाई हतार गरिरहेका थिए, त्यसैले तिनले एसियामा कुनै समय नबिताउन एफिसस भएर यात्रा गर्ने निर्णय गरे ।